
Browsing Category
Featured Breaking
लिभिङ टुगेदरलाई वैधानिकता दिन सर्वोच्चमा रिट
काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गदै अधिवक्ता अनु भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै उनले आज…
एकिकृत समाजवादी काभ्रेको अधिवेशन यही ३ र ४ गते हुने
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी) काभ्रेको यही चैत्र ३ र ४ गते १० औं अधिवेशन हुने भएको छ । आज बिहिबार पार्टी कार्यालय बनेपामा आयोजित पत्रकार सम्मेलन गदै अधिवेशनको तयारी र संगठनको विषयमा जानकारी दिएको थियो ।
समृद्ध…
लागुऔषध खैरोहिरोईन किन्ने र बेच्ने दुई जना पक्राउ
काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले लागुऔषध किन्ने र बेच्ने दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्यूरो काठामाडौ र जिल्ला प्रहरी कार्यालय धुलिखेलको संयूक्त टोलिले लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा…
बहुमतले प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।
११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।
सक्नुहुन्छ भने मिल्नुस्, म डराउँदैन ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस एमाले मिल्दैमा आफू नडराउने बताएका छन् । बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री पदको विश्वासको मत लिने क्रममा विभिन्न दलका नेतालाई जवाफ दिँदै उनले ठुला दल मिले प्रचण्ड नडराउने उल्लेख…