
Browsing Category
Featured Breaking
काभ्रेमा बृहत कृषि महोत्सव हुदै
काभ्रे/ काभ्रे जिल्लाको बनेपामा बृहत् काभेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । यही फागुन महिनाको ४ गते देखि ७ गते सम्म कृषि महोत्सव २०८० हुन लागिरहेको एक पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । जिल्ला समन्वय समिति काभ्रे, बनेपा नगरपालिका,…
वडावासीहरुको विकासका लागि मन वचन र कर्मले लागिएको छु ः वडा अध्यक्ष हुमागाई
स्थानीय तहमा जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेको डेढ बर्ष पुगेको छ । यस अवधिमा जनप्रतिनिधिहरु पनि विकास निर्माणको काम गर्न लागि परेका छन् । तर अपेक्षाकृत रुपमा परिणाम भने निकाल्न सकेका छैनन् । सडक, विद्युत, खानेपानी लगायतको क्षेत्रमा…
रिक्त रहेको २३ पदका लागि उपनिर्वाचन गर्ने तयारी
काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको २३ पदका लागि उपनिर्वाचन गर्न लागेको छ। प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीयत तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि निर्वाच गर्ने तयारी भएको आयोगका प्रबक्ता तथा सह—सचिव शालिग्राम…
दुई पुरुष एक महिला सहित तीन जना मृत फेला
तानसेन ।पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्।
मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका…
टाँचा नलगाएको अवैध काठ बरामद
उदयपुर ।जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार एक ट्रक ( ५ सय क्यूफिट) अवैध काठ पक्राउ गरी बेल्टार स्थित सव डिभिजन वन कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय…