
Browsing Category
Featured Breaking
अध्यादेश पेस भएपछि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस गरे ।
उक्त अध्यादेशमा सरकारका…
वडा नम्बर ५ का वडा अध्यक्ष खनालको मृत्यु
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष अल बहादुर खनालको मृत्यु भएको छ । ४१ बर्षका वडा अध्यक्ष खनालको आज सोमबार बिहान काठमाडौ स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि कलेजो, मृगौला र फोक्सोको…
मुगुमा आगलागीमा परी दुई बालबालिका बेपत्ता
मुगु ।
मुगु जिल्ला खत्याड गाउँपालिका वडा नम्बर २ गाडेखोलाको एक गोठमा आगलागी भएको छ । आइतबार राती भएको आगलागीमा एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाका अनुसार राती गोठमा…
आजदेखि सुरु हुने संसद् अधिवेशनकाे सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ आज बाट प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको…
सहकारीबाटै ३२ लाख ‘चोरी’ भएपछि …
दोलखा । दोलखाका सहकारीमा लापरबाही बढ्दा नागरिकले बचत गरेको रकम जोखिममा परेको छ । केही दिनअघि दोलखाको मेलुङ गाउँपालिका–१, पवटीमा एक सहकारी चोरी भएको भन्दै स्थानीय बासिन्दाले प्रशासनसमक्ष उजुरी गरेका छन् ।
चोरी भएको भनिएको हाम्रो सूर्याेदय…