After header
Browsing Category

Featured Breaking

ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु

तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु…

स्कुल बसको ठक्करबाट २ जनाको मत्यु

रुपन्देही । रुपन्देहीमा आज (शनिबार) बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ…

चिसोको कारण बिरामी बन्दै भूकम्प पीडित

रुकुम । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरू मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । धेरैजसो पीडितहरूमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ ।…

योद्धा गाडीको ठक्कर बाट धितालको मृत्यु

काभ्रे ।    योद्धा गाडीको ठक्कर बाट पैदल यात्रीको निधन भएको छ ।  १६ गते शनिबार बिहान ७  बजेको समयमा  काभ्रे जिल्लाको धुलिखेल न.पा.११ पात्लेखेत स्थित वि.पि. राजमार्गमा भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प्र१-०१-००१ च ८५९२ नं.को योदा…

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि कार्यतालिका सार्वजनिक भएको छ । शुक्रबार निर्वाचन आयोगले सो कार्यतालिका सार्वजनिक गरेको हो । आयोगबाट स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने…