
Browsing Category
Featured Breaking
आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै
काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
आज बिहान…
पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष तिमल्सिना माथि गोली ठोक्ने धम्की
काभ्रे । नेपाल समाचारपत्र दैनिकका जिल्ला संवाददाता एवं नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार, नी वर्तमान अध्यक्ष तथा विभिन्न संचारमाध्यममा आवद्द कृयाशिल संचारकर्मी मोतीराम तिमल्सिनालाई गोली ठोक्ने धम्की आएको छ । मलद्वारमा सून लुकाई…
गैरीगाउँ हत्याकाण्ड : पारिवारिक कलहका कारण चारको बीभत्स हत्या
काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको चार जनाको हत्याको छानविन गर्न काठमाडांै उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।
शुक्रबार राति उक्त समिलमा बास बसेका ४ जनाको…
दुई जना पुरुष र दुई जना महिलाको विभत्स हत्या
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या भएको छ। हत्या हुनेमा दुई जना पुरुष र दुई जना महिला रहेको प्रहरीले जनाएको छ।
काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीले घटनाको पुष्टि गरेका छन्। धारिलो हतियार प्रयोग…
डा. चापागाईंलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार
काठमाडौं ।
कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. रामहरी चापागाईं राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८० बाट सम्मानित हुनु भएको छ । विभिन्न एघार विधा, क्षेत्र र निकायगत आधारमा प्रदान गरिने यो पुरस्कार स्वास्थ्य तथा…