
Browsing Category
Featured Breaking
एकीकृत समाजवादीद्वारा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको…
काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत…
काभ्रेमा दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी रूपमा मनाइँदै दोस्रो दिन गर्भवती र विद्यार्थीलाई…
शुकदेव थपलिया काभ्रे ।
जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेले दशौं राष्ट्रिय पोल्ट्री दिवस सप्ताह व्यापी रूपमा मनाइरहेको छ । सोही क्रममा प्रोटिनको उत्कृष्ट श्रोत मानिएको अण्डा आज विभिन्न कार्यक्रम गरी वितरण गरेको छ…
३ उपप्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् ।उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु…
गठबन्धन तोडे पछि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
आइतबार प्रचण्डले आफ्नो दल नेकपा…
त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित सुडानी नागरिक पक्राउ
काठमाडौं/ त्रिभुवन विमानस्थलबाट साढे १९ केजी सुनसहित सुडानी नागरीक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।
विमानस्थलको…