
Browsing Category
Featured Breaking
जिल्ला प्रहरी कार्यालय काभ्रेले एक पटक ९ जना पक्राउ
धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई एकै दिन ९ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले यति बेला फरार रहेका प्रतिवादीहलाई पक्राउ गरि जिल्ला अदालत बुझाईरहेको जिल्ला प्रहरी कार्यालय…
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम
हेटौंडा/ बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेलले नियुक्त भएका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका…
महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता
धनगढी । दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् ।
ब्यास गाउँपालिका ४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र बिष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका…
स्वस्थानी व्रत आज बाट प्रारम्भ
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी…
उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय
काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो…