After header
Browsing Category

Featured Breaking

बागमती प्रदेश सभामुखका लागि कांग्रेसको तर्फबाट अधिकारी उठ्ने

हेटौंडा/ बागमती प्रदेशका लागि भोलि हुने सभामुख निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट शिवराज अधिकारीलाई उठाउने तयारी गरेको छ । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट…

प्रधानमन्त्री प्रचण्डले २६८ पाए विश्वासको मत

काठमाडौ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदबाट विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । जसअनुसार प्रतिनिधिसभामा मंगलबार भएको मतदानमा…

संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछु ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् ।प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले…

ओलीले दिए कांग्रेसलाई धन्यवाद

काठमाडौं/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेकामा नेपाली कांग्रेसलाई धन्यवाद दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेसले विश्वासको मत दिने निर्णय…

संविधानको रक्षाका लागि हामीले प्रधानमन्त्रीलाई मत दिन्छौं ः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गरेका छन् ।विश्वासको मत लिदने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले संसद विघटन गर्न…