After header
Browsing Category

Featured Breaking

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ र लामाको दावी

हेटौंडा/  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बहादुर बानियाँ र बहादुर सिंह लामा दावेदार रहेका छन् । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ ।…

फ्रान्सका नागरिक शोभराज आज जेलमूक्त हुदै

 काठमाडौं/  फ्रान्सका नागरिक शोभराज आज शुक्रबार जेल मुक्त हुदै छन् । शोभराजले २१ डिसेम्बर १९७५ मा नेपालको भक्तपुरमा आरमण्ड लरेन्ट क्यारियर र त्यसको दुई दिनपछि कोनिजो ब्रान्ची नामका युवतीको हत्या गरेको आरोपमा जेल सजाई भोगिरहेका उनी आज…

चेन्नईमा नेपाली तेक्वान्दोका खेलाडीहरु प्रस्थान

काठमाडौं/ भारतको चेन्नई सहरमा २०२२ डिसेम्वर महिनाको २७ र २८ तारीकमा आयोजना हुन गईरहेको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ताईक्वान्डो प्रतियोगितामा सहभागी हुन ताईक्वान्डो आईटीएफ नेपालका खेलाड़ी तथा अफिशियल गरी २० जनाको टोली प्रस्थान गरेको छ ।…

देउवा ६४ मत ल्याई विजय

काठमाडौं/  नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवाले ६४ मत ल्याई विजय भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका छन् ।…

संसदीय दलको नेता चयनका लागि मतदाना सुरु

काठमाडौं/  नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको छ । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । अहिले प्रायः सबै सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित…