After header
Browsing Category

Featured Breaking

सल्यान बाट आयो बिहानै दुःखद् खबर बोलेरो दुर्घटनामा ८ जनाको शव भेटियो

सल्यान / सल्यानको कपुरकोटको मुलपानीमा भएको जीप(डबल क्याब) दुर्घटनामा ८ जनाको शब भेटिएको दुखद खबर छ । अधिकांश कपुरकोट ६ का व्यक्तिहरु । एकजना घाइतेको उद्धार गरि उपचारका लागि पठाइएको छ ।     घटना स्थलमा प्रहरी सहित कपुरकोट गापा अध्यक्ष दुर्गा…

असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागू हुने

काठमाडौं/  आसन्न निर्वाचनलाई मध्येनजर गदै निर्वाचन आयोगले असोज १२ गतेबाट निर्वाचन आचार संहिता लागु हुने जनाएको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले भोलि १२ असोजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने निर्णय गरेको प्रमुख निर्वाचन…

प्रजातान्त्रिक सेनानी एवं समाजसेवी थापाको निधन

पनौती/ प्रजातान्त्रिक सेनानी एवं समाजसेवी पनौती नगरपालिका भित्रका एक खम्बा रहेका गोपाल बहादुर थापाको निधन भएको छ ।आफूमात्रै नभएर सिंगो परिवार र गाँउलाई नै सामाजिक सेवामा उत्प्रेरणा जगाउने पनौतीका समाजसेवी प्रजातान्त्रिक सेनानी गोपालबहादुर…

बेलर इन्टरनेशनलमा सिपमूलक बिपिएच कक्षा सञ्चालनमा

काभ्रे / काभ्रेको बनेपामा रहेको बेलर इनटरेशनल एकेडेमीले ब्याचलर इन प्रोफेशनल हस्पिटालिटी (बिपिएच) कार्यक्रम सञ्चालनमा ल्याएको छ । काठमाडौं विश्वविद्यालय र ग्लेसियर एजुकेशनल फाउन्डेसन बेलर इन्टरनेशनल एकेडेमी, बनेपाको होल्डिङ कम्पनीको…

बनेपा नगर बैठक बोलाउन बहुमत सदस्यको नगरप्रमूखलाई ज्ञापनपत्र

बनेपा/ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गरेपछि बहुमत सदस्यहरुले तत्काल कार्यपालिकाको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।कार्यपालिकाका १५ जना सदस्यहरुले आज आइतबार बिहान ११ बजे नगर प्रमुख…