
Browsing Category
Featured Breaking
दसैंका लागि च्याङ्ग्रा काठमाडौं ल्याइँदै
काठमाडौं/ नेपालीहरु महान पर्व वडा दशैका लागि दार्चुलाबाट च्याङ्ग्रा काठमाडौ ल्याइने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।यस वर्षको बडादसैंमा काठमाडौंका लागि दार्चुलाबाट केही सङ्ख्यामा च्याङ्ग्रा ल्याइने भएको छ ।
खाद्य व्यवस्था…
सभापतिमा पराजित डा. शेखर कोइराला समूहको ‘खबरदारी सभा’ सुरु
काठमाडौं/ नेपाली काग्रेसका सभापतिमा पराजित डा. शेखर कोइराला समूहले काठमाडौ ‘खबरदारी सभा’ आयोजना गरेको छ । पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा खबरदारी कार्यक्रम गरेको हो ।
कार्यक्रममा शेखर…
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा सम्पन्न
काभ्रे/ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमि पूजा आज शुक्रबार एक कार्यक्रमको बिच सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा काभ्रेको पनौतीमा निर्माण हुने सो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको नेपालका लागि भारतीय…
शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको आरोपमा ९ जना पक्राउ
काठमाडौं/ नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने सहयोग गर्ने र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले केही ब्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्यमा संलग्न दिनेश र सूर्य…
भीमफेदी दुर्घटनापरि मृत्यु हुने ६ जनाको सनाखत
हेटौंडा/ काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना३ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुदाँ मृत्युहुनेको सनाखत भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाको सनाखत भएको छ भने अझै…