After header
Browsing Category

Featured Breaking

भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।…

अधिवेशनमा सहभागी एक विद्यार्थीलाई खानीखोलाले बगाएर बेपत्ता

काभ्रे/         काभ्रे जिल्लाको अति विकट मानिएको खानीखोला गाउँपालिका वडा नं २ की १४ वर्षीय मेनुका भोलन खानीखोलाले बगाउँदा बेपत्ता भएकी छिन् । आज अखिल क्रान्तिकारी विद्यार्थी संगठनको गाउँपालिका स्तरीय अधिवेशनमा सहभागी हुन हिँडेकी भोलन…

राष्ट्रपतिले संविधान उल्लंघन गरेको सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं/ प्रधानमन्त्री निवास बाल्ुवाटार बसेको सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर…

दुई जना मृत भेटिए कैलालीमा

धनगढी/ कैलालीको गोदावरी नगरपालिका– १२ को शान्तिनगर र धनगढी उपमहानगरपालिका–१ मा गरी दुईजना मृत्यु अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डीएसपी) वेदप्रकाश जोशीले गोदावरी १२ को शान्तिनगरमा २५ वर्षीय मदन बडेला मृत…

सिट बाँडफाँट टुंग्याउन गठबन्धन बालुटारमा

काठमाडौं / सिट बाँडफाँट टुग्याउन सत्त गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेतासहितको कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता सिट बाँडफाँट गर्न छलफलमा जुटेका छन् ।…