
Browsing Category
Featured Breaking
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तिन घाईते
सल्यान । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुदाँ रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा…
अशोक पुगे बेथानचोकका स्थानियहरुको घर आँगनमा
काभ्रे । नेकपा एमालेका क्षेत्र नं. २ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अशोक ब्याञ्जु आफ्नो निर्वाचन क्षेत्र बेथानचोक गाउँपालिकाबाट घरदैलो अभियान सुरु गरेका छन् । जिल्लाको विकास प्रेमी नेता सानै उमेर देखि राजनितिमा लागेर नेकपा एमालेको…
६० लाख लुटमा संलग्न आरोपमा प्रहरी हवल्दार सुनार पक्राउ
काठमाडौँ । ६० लाख लुटमा संलग्न आरोपमा प्रहरी हवल्दार कर्ण बहादुर सुनार पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार कर्ण बहादुर सुनारलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले…
तामाकोशीमा बस खस्यो ः पाँच जना गम्भीर, केही उद्धार
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनास्थबाट ११ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । उद्धार गरिएका मध्ये पाँच जनाको अवस्था चिन्ताजनक छ । उनीहरु बेहोस अवस्थामा रहेको…
सुनको गहना चोरी गर्ने २४ घण्टापछि गोलि हानि पक्राउ
काठमाडौँ । काठमाडौमा सुनको गहना चोरी गरि भागेको आरोपमा प्रहरीले २४ घण्टापछि गोलि हानि पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ बौद्ध टुसाल स्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको हो…