After header
Browsing Category

Featured Breaking

निर्वाचनका लागि आजबाट सेना परिचालन

काठमाडौं । यही फागुन २१ गते बाट हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजबाट सेना परिचालन गरिएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली…

जनताको घर आँगनमा पुग्दै, आशिर्वाद लिदै, आफ्नो मत सुरक्षित गदै हुमागाई

काभ्रे । यतिबेला देशभर चुनावी महोल छाएको छ । यही फागुन २१ गते हुनगईरहेको प्रतिनिधि सभाको निर्वाचनमा सबै दलहरु निर्वाचन होमिएका छन् । भदौको २३ र २४ गतेको जेनजी आदोन्लन पछि विकटन भएको प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते हुने भएको छ । यसैलाई…

विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते

बुटवल । विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएका छन् । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा शान्ति नमूना माविका विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी घाइते भएको प्रहरी जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर…

अमेरिका बस्दै आएका उत्सवले गरे विद्यार्थीहरुलाई सहयोग

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ३ घर भई हाल अमेरिका बस्दै आएका उत्सव दाहाल (उत्सव–काका)ले सोही वडामा रहेको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई सहयोग गरेका छन् ।‘धनभन्दा मन ठुलो’ भन्ने भनाईलाई चरिचार्थ बनाउँदै सहयोग गर्न…

अन्धाधुन्ध हतियार प्रहारगरी आमा छोराको हत्या

बारा । अन्धाधुन्ध हतियार प्रहारगरी आमा छोराको हत्या गरिएको छ । बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भएको प्रहरीले जनाएको छ । बुबासहित तीनजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र…