After header
Browsing Category

Featured Breaking

चिनियाँ नेता लिउ जियानचाओको प्रचण्डसँग भेट

काठमाडौं/  चिनियाँ नेता लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रचण्डसँग भेटेका…

बैठकमा कुटाकुट हुदाँ केही घाईते

काठमाडौं/ राप्रपा महिला संघको पार्टी कार्यालय धुम्बाराहीमा बैठकमा कुटाकुट हुदाँ केही घाईते भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा उनीहरु बिच कुटाकुट भएको हो । पार्टी…

तामाङ समाज अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

अमेरिका/  तामाङ सोसाइटी अफ अमेरिकाको २०२२ देखि २०२५ सम्मको कार्यकालका लागि नव निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम हिजो सनिवार सम्पन्न भएको छ । क्वालिफोनियाको क्ब्ल् ँच्ब्ल्ऋक्ष्क्ऋ मा सम्पन्न गरिएको दोश्रो महाधिवेशन बाट निर्वाचित…

पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुन ः थापा

पनौती/ पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः भोला थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न प्रथम अथिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्य…

कृषकलाई अध्यक्ष चौंलागाईंद्वारा ट्याक्टर वितरण

चौंरीदेउराली/ काभ्रेको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले ट्याक्टर वितरण गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८।०७९ वार्षिक कार्यक्रम अन्तर्गत किसानहरुलाई ४५ वटा हाते ट्याक्टर र २ वटा थ्रेसर वितरण…