
Browsing Category
Featured Breaking
वरिष्ठ अधिवक्ताको उपाधि १३३ कानुन व्यवसायीले पाए (सूचीसहित)
काठमाडौं/ वरिष्ठ अधिवक्ताको उपाधि १३३ कानुन व्यवसायीले पाएका छन् । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
हेर्नुहोस् सूची
उपेन्द्रले अहंकार गरे : बाबुराम भट्टराई
काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवले अहंकार र पदको लोभ देखाएको आरेप लगाएका छन् ।एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएका कारण आज यस्तो भएको आरोप लगाएका…
जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के कम्युनिस्ट पार्टी पुनः एकता होला ?
काठमाण्डौ/ पछिल्लो दिनमा नेपाली राजनीति लाई अर्थपूर्ण रूपमा हेरिएको एक चिनीयाँ नेताको भ्रमण लाई लिई रहेको बेला सीपीसीका नेता जियानचाओ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश…
काँग्रेसको केन्द्रीय समिति बैठक मंगलबार पुनः बस्ने गरि सकियो
काठमाडौं/ नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक पुनः भोलि १ बजे कस्ने भन्दै आजका लागि सकिएको छ ।
बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।…
गठबन्धन हानिकारक छ ः ओली
काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन हानिकारक भएको आरोप लगाएका छन् । सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको भन्दै यसले देशमा हैजा फैलाउने बताए ।
अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको…