After header
Browsing Category

Featured Breaking

नमोबुद्धको पहिलो कार्यपालिका बैठक सम्पन्न

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरपालिकाका लागि नवनिर्वाचत जनप्रतिनिधिहरुको पहिलो कार्यपालिका बाट ६ वटा निर्णय गदै बैठक सम्पन्न भएको छ । आज बसेको कार्यपाकिलाको बैठकले पहिलो निर्णय निवर्तमान…

बैंकिङ कसूर मुद्दामा फरार मिष्ठु पक्राउ

काभ्रे/  जिल्ला प्रहरी कार्यालय काभ्रेले बैकिङ कसुरमा फरार रहेकी मिष्ठु लामालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं १ की २८ वर्षीय मिष्ठु लामा रहेकी छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी…

बनेपा डुवान बारे चासो लिँदै नगर प्रमुख शान्तिरत्न

बनेपा/ काभ्रेको बनेपा नगरपालिका भित्र डुवानको समस्याको समाधानका लागि बनेपा नगरपालिकाको नयाँ नेतृत्व आए सगै चासो लिन थालिएको छ । वर्षैं देखि बनेपा बासीले भोग्दै आएको समस्यालाई कसरी समधान गर्न सकिन्छ भन्दै नगर प्रमुख शान्तिरत्न…

‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने

काभ्रे/ काभ्रे जिल्लाकै उत्कृष्ठ विद्यालयमा पर्ने ज्ञानकुञ्ज विद्यालयमा दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९ हुने भएको छ । ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान बनेपाद्वारा आयोजित ‘दोस्रो ज्ञानकुञ्ज रोड रेस २०७९’ जेष्ठ २८ गते हुने आज एक पत्रकार…

रासायनिक मल चाँडो उपलब्ध गराउन ज्ञापनपत्र

काभ्रे/ काभ्रेमा रासायनिक मलको अभाव बढे सगै किसानले मलको माग गदै ज्ञापज पत्र बुझाएका छन् । धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र लिमिटेड मार्फत कृषि सामग्री केन्द्र लिमिटेडले केन्द्रीय कार्यालय र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड केन्द्रीय…