After header
Browsing Category

Featured Breaking

मतदाता नामावली दर्ता असार १ बाट खुला गरिने

काठमाडौं/ यही असार १ गतेबाट मतदाता नामावली दर्ता खुला गरिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने भएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको…

खुकुरी प्रहार गर्ने युवा संघका पूर्वजिल्ला अध्यक्ष पक्राउ

काठमाडौं/ खुकुरी प्रहार गर्ने एमाले निकट युवा संघका पूर्वजिल्ला अध्यक्ष पक्राउ परेका छन् । आफ्नै सहकर्मीलाई खुकुरी प्रहार गर्ने अछाम जिल्लाका युवा संघका पूर्वजिल्ला अध्यक्ष समेत रहेका कपिल भण्डारीलाई पक्राउ गरिएको छ । मंगलसेन…

बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुने

काठमाडौं/ नेपाल सरकारले ल्याएको बजेट बारे आजदेखि मन्त्रालयगत छलफल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । संसदमा पेश गरेको बजेट बारे आज देखि छलफल हुने भएको हो ।…

खोपासिको सिजि भिलेजबारे नगरपालिका चुप

काभ्रे/ काभ्रेको पनौती नगरपालिका वडा नं. ९ मा नक्सा पास नगरी बनेको घरहरुको बारेमा पटक पटक समाचार आउँदा पनि नगरपालिका चुपचाप बसेको छ । वडाले ठुला घरानाका व्यवसायीहरुले नक्शा पास नै नगरी बनाएको घरहरुबारे के गर्ने भनि दुईसाता अघि वडा…

पनौतीले माग्योे प्रदेश संग १ सय ३१ योजना

काभ्रे/ पनौती नगरपालिकाले वागमती प्रदेश संग १ सय ३१ योजनाको लागि वजेट माग गरेको छ । चालु आर्थिक वर्षमा करिब ४० करोड घाटा बजेट रहेको पनौती नगरमा आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रीय सरकारले ४५ करोड ७० लाख रुपैया विनियोजन गरेको छ । पनौती…