After header
Browsing Category

Featured Breaking

पनौती भिलेजमा नक्शा पासको लफडा

काभ्रे/ काभ्रेको पनौतीमा ठुला घरानाका व्यपारीहरुले नक्शा पास नै नगरी धमाधम घरहरु निर्माण गर्न थालेपछि तत्काल निर्माण कार्य रोकी छानविन गर्न वडा कार्यालयले छानविन प्रक्रिया अघि बढाउन नगरपालिका कार्यालयलाई अनुरोध गरेको छ । पनौती भिलेजमा…

काभ्रेमा १० जना कैदीलाई कैद मिनाहा

काभ्रे/ नेपाल सरकारले गणतन्त्र २०७९ को अवसरमा दिईने कंैद मिनाहाबाट काभ्रेको कारागारबाट १० जना कैदीले कैद मिनाहा पाएका छन् । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण…

नगरप्रमुख लामाद्धारा अस्पतालको निरिक्षण सहित बिरामीको अवस्था बुझ्दै

भकुण्डेबेशी/ नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले मेथिनकोट अस्पतालको निरिक्षण गरेका छन् । आज सोमबार अस्पतालको स्वागत तथा शुभकामना आयोजित कार्यक्रममा उनले अस्पतालमा रहेको बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए…

महानगरपालिका प्रमुख बालेन्द्रले खाए शपथ

काठमाडौं/ काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)लाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले एक कार्यक्रम बिच शपथ ग्रहण गराएका छन् । सोमबार बिहान राष्ट्रिय सभागृह आयोजित शपथ ग्रहण कार्यक्रममा बालेन्द्र साहलाई मुख्य…

१४ जनाको शव भेटिएयो पहिचान खुल्न बाँकी

काठमाडौं/ हिजो आईतबार बाट हराईरहेको तारा एयरको जहाज आज बिहान भेटिएको छ । बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन…