
Browsing Category
Featured Breaking
क्षेत विच्छेद अवस्थामा अवस्थामा भेटियो जहाज
काठमाडौं/ आइतबार बिहान देखि हराएको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु…
तलब १५ प्रतिशत बढ्यो कर्मचारीको
काठमाडौं/सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।
बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा
काठमाडौं /सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गरी संचालनमा ल्याउने व्यवस्था मिलाएको बताएका हुन्…
अब ६८ वर्षमै वृद्धभत्ता पाइने
काठमाडौं / ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउने भएका छन् । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज २०७९÷८० को बजेट संघीय संसदमा…
तारा एयरको विमान मानापाथी हिमालको फेदीमा रहेको पुष्टि
काठमाडौ./आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।
स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण…