
Browsing Category
Featured Breaking
तारा एयरको जहाज बेवत्ता
काठमाडौं/पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाजमा चालकदलका ३ सदस्य सहित १९ जना यात्रु चढेको विमान बेपत्ता भएको छ ।
चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी,…
नमोबुद्ध नगरपालिका वडा नं. ३ मा मतदातालाई धन्यावाद सम्पन्न
भकुण्डे/ नमोबुद्ध नगरपालिका वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराईदिनु भएकोमा सम्पूर्ण वडाबासी प्रति आभार धन्यावाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेस वडा नं. ३ को आयोजनामा…
४ वर्ष भित्रमा नमोबुद्धको सबै समस्याको हल गर्छु ः नगरप्रमुख कुन्साङ
भकुण्डे/नमोबुद्ध नगरापकिलाका नवनिर्वाचित नगर प्रमुख कुन्साङ लामाले नगर भित्र रहेको सबै समस्याको हल अबको ४ वर्षमा सम्पन्न गर्ने बताउनु भएको छ । आज शनिबार नमोबुद्ध वडा नं. ३ मा स्थानिय निर्वाचन २०७९ बाट नेपाली कांग्रेसको सम्पूर्ण…
एमोनिया उत्पादनबारे अध्ययनका लागि काठमाडौं विश्वविद्यालयलाई ३ करोड
काभ्रे /जलविद्युतको प्रयोग गरी नेपालमा एमोनिया उत्पादनबारे अध्ययन गर्न नेपाल विद्युत प्राधिकरणले काठमाडौं विश्वविद्यालय (केयू) लाई ३ करोड अनुदान उपलव्ध गराएको छ । शुक्रवार आयोजित कार्यक्रममा केयूका उपकुलपति भोला थापा र प्राधिकरणका प्रबन्ध…
कार्यपालिकाको चुनाव लक्षित गर्दै जनप्रतिनिधी बन्धक
बनेपा/नेकपा एमाले बाट बनेपा नगरपालिकामा जितेका जनप्रतिनिधीहरुलाई यति बेला पार्टीले बन्धक बनाएर राखेको छ । बुधाबार देखि वडा र नगरमा समेत कुनै जानकारी नगराई जनप्रतिनिधिहरु यति बेला कार्यालयमा नजादाँ सेवाग्राहीहरु मर्कामा परेका छन् । शानिबार…