After header
Browsing Category

Featured Breaking

नमोबुद्ध नगरकार्यपालिकामा काग्रेसको बहुमत

भकुण्डे/नमोबुद्ध नगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसको दुई तिहाई पुगेको छ । नमोबुद्ध नगरपालिका नगरकार्यपालिका महिला र दलित तथा अल्पसंख्यक पदमा भएको निर्वाचनमा बहुमतले नेपाली काँग्रेस पार्टीको तर्फबाट ८ जना सदस्यहरु निर्वाचित भएका छन्…

पाँचखालामा पुन निर्वाचित भएपछि महेश खरेलको दम्भ शुरु

काभ्रे/पाँचखाल नगरपालिकामा पुन निर्वाचित नगर प्रमुख महेश खरेलको दम्भ शुरु भएको छ । शपथ ग्रहण कार्यक्रममा राणा शैलीमा भाषण गदै उनले पाँचखाल भनेको मेयरको मात्रै हुकुम चल्ने हो । यहा कसैको केहि चल्दैन भन्ने शैलीमा शपथ ग्रहणमा भाषण गर्दा…

५५ लाख सहयोग सहित वडा अध्यक्षले गरे पदभार

काभ्रे / सुन्दा अचम्म लाग्न सक्छ, कसैले नपताउने सम्भावना पनि हुन सक्छ तर यो सत्य हो । नमोबुद्ध नगरपालिका वडा नं. २ का नवनिर्वाचित वडा अध्यक्षले आफूले पदभार गरेका दिन ५५ लाख बराबरको सहयोग सहित पदभार गरेका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका…

पनौतीमा चौधरी ग्रुपको दादागिरी

नक्सापास नगरि फटाफट घर निर्माण गरि प्रति घर १ करोड ७५ लाख रुपैयामा विक्र खुल्ला गरेको चौधरी ग्रुपले नक्सापासको लागि वडा कार्यालयलाई दबाब दिन थालेको छ । काभ्रे/ पनौतीमा ठुला घरानाका कम्पनीलाई नक्शा पास नै नगरि आवास निर्माण गर्न छुट दिएको…

नमोबुद्धका नगरप्रमुख कुनसाङको पाँच निर्णय

भकुण्डे/काभ्रेको नमोबुद्ध नगरपालिकाका नगर प्रमुखले पदग्रहण गरेको पहिलो दिन नगरबासीका लागि पाँच निर्णय गदै आफ्नो कार्यकाल शुरुवात गरेका छन् । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति…