
Browsing Category
Featured Breaking
पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भयो ः थापा
पनौती/ नेपाली कांग्रेस पनौतीको निर्वाचन मुल परिचालन समितिले वुधवार एक कार्यक्रम आयोजना गरि निर्वाचनमा खटिने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । पनौती नगरमा बहुमतको आडमा विगतमा धेरै अनियमितता भएको कुराहरु बाहिर आइरहेको भन्दै निर्वाचन…
विद्यालयमा खादाको प्रयोग नगर्नु ः नगर प्रमुख भण्डारी
पनौती/पनौती नगरपालिका भित्र रहेका विद्यालयहरुमा खादाको प्रयोग नगर्न नवनिर्वाचित नगर प्रमुख रामशरण भण्डारी आग्रह गर्नु भएको छ । आज नगरपालिकाको शिक्षा शाखाको एक कार्यक्रम बिच उहाँले विद्यालयहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादाको…
सार्वजनिक बिदाको दिन सवारी पास बन्द
काभ्रे/सार्वजनिक बिदाको दिन सरकारी निकायका सवारी साधन चलाउन जिल्ला प्रशासन बाट दिने पास बन्द गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार जेठ महिना देखि शानिबार र आईतबार गरी २ दिन सार्वजनिक बिदा दिने निर्णय गरे सगै काभ्रे जिल्लामा पनि…
काभ्रेमा कांग्रेसले ७ प्रमुख र ६ उप–प्रमुख सहित ६१ वडा जितेर पहिलो
काभ्रे/बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम अनुसार काभ्रे जिल्लामा नेपाली कांग्रेस प्रमुख दलको रुपमा स्थापित भएको छ । २०७९ सालको स्थानिय तहको निर्वाचनमा काभेमा नेपाली काग्रेसले ७ वटा पालिका प्रमुख छ भने ६ वटा उप–प्रमुख र ६१ वडा…
पनौतीका नवनिर्वाचित मेयरले गरे पदभार ग्रहण
पनौती/ पनौती नगरपालिकाका नव निर्वाचित मेयर रामशरण भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । पदभार सम्हाले लगत्तै उहाँले जेष्ठ नागरिकहरुलाई गाउ टोलमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गर्नु भएको छ ।
सोमबार जिल्लाका मुख्य न्यायाधिशबाट…