After header
Browsing Category

Featured Breaking

रोशीमा दिनेश लामाद्वारा पदभार ग्रहण

रोशी/नवनिर्वाचित प्रमुख उप–प्रमुखहरुले पदभार ग्रहण गर्ने शुरु गरेका छन् । बैशाख ३० गते भएको निर्वाचनबाट निर्वाचित सबै जनप्रतिनिधीहरुले सपथ सहित पदभार ग्रहण गरेका छन् । रोशी गाउपालिकाको नव निर्बाचित अध्यक्ष दिनेश लामा लगायत रोशीमा…

एमालेबाट नवनिर्वाचित उपमेयर सहित जनप्रतिनिधिद्वारा शपथ ग्रहण बहिस्कार

काभ्रे/भखैरै निर्वाचित जनप्रतिनिधीले शपथ ग्रहण बहिस्कार गरेका छन् । काभ्रेको बनेपा नगरपालिकामा उप–प्रमुख सहित वडा अध्यक्ष र वडा सदस्य एमालेबाट निर्वाचतहरुले आज आईतबार शपथ बशिस्कार गरो छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य…

बलात्कारको आरोप लागेका पाण्डे पक्राउ

काठमाडौं / सौन्दर्य प्रतियोगिताको नाम किशमेरीलाई बलात्कार गरेको आरोप लागेका एक ब्यक्ति पक्राउ परेका छन् । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई…

तेमालमा गठबन्धनका उम्मेदवार विजयी

काभ्रे/काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन् । भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दलमान थोकर(डिएम ) उपाध्यक्षमा विजयी भएका छन् । जसअनुसार अध्यक्षमा विजयी…

पनौतीमा मेयरमा रामशरण र उपमेयरमा गिता विजयी

काभ्रे/ काभ्रेको पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उमेदवार रामशरण भण्डारी मेयरमा निर्वाचित भएका छन् । उृनले नेकपा (एमाले)का उमेदवार भीम न्यौपानेलाई २ हजार २ सय ६७ मतले पराजित गर्दै उनी विजयी भए । नगर प्रमुखमा कांग्रेसका…