After header
Browsing Category

Featured Breaking

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते

जनकपुरधाम । सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते भएका छन् । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त हुँदा ६ प्रहरी घाईते भएका हुन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार…

काभ्रेको धुलिखेलमा यही २६ र २७ गते रोजगार मेला आयोजना हुने

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाको आयोजनामा यही असारको २६ र २७ गते दुइदिन रोजगार मेला हुने भएको छ । कामको खोजीमा रहेका यूवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाईदिन पहल गर्ने, नयां अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक शीप पहिचान…

काभ्रेको पाँचखालका नागरिकलाई उपचारमा निःशुल्क रगत

काभ्रे । काभ्रेकोे पाँचखाल नगरपालिकाले आफ्ना नागरिकका लागि जुनसुकै उपचार गर्न आवश्यक रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने भएको छ । यसका लागि नगरले जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । नगरका बासिन्दाका लागि जुनसुकै उपचारका…

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

रुकुम । खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिममा गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका…

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्याको निधन

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र…