
Browsing Category
Featured Breaking
च्याउ खाँदा एकैपरिवार तीन जना बिरामी
गुल्मी । गुल्मी जिल्लाको मुसिकोटमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी…
एसईईको नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाईएको छ ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए…
काभ्रेको रोशी गाउँपालिकाले ग¥यो ७२ करोड बजेट सार्वजनिक
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार भएको अधिवेशनमा आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि ७२ करोड ४ लाख ३७ हजार बजेट प्रस्ताव गरिएको छ । सत्रौँ अधिवेशनको मंगलबार बसेको…
काभ्रेको नमोबुद्ध नगरापकिलाले ग¥यो ८० करोडको बजेट सार्वजनिक
काभ्रे । नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२÷२०८३ का लागि कुल ८० करोड ३२ लाख २३ हजार १ सय ५० रुपैयाँ अनुमानित आय प्रक्षेपण गर्दै आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाले…
काभ्रे ट्राफिक प्रहरीको लापसे चेकिङ ः ३ जना चालक नियन्त्रणमा
काभ्रे । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले लागु पदार्थ सेवन गरी सवारी चलाउदैं गरेका तिनजनालाई पक्राउ गरेको छ । काभ्रेको साँगामा आज शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई नियन्त्रणमा…