After header
Browsing Category

Featured Breaking

ढुंगागिट्टी निकाल्न रोशी खोलामा गएकाहरु बाढीमा फसेका ५ जनाको उद्धार

काभ्रें । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए…

काभ्रेको धुलिखेल नगरपालिकाको २०८२÷८३ को बजेट १ अर्ब १८ करोड ४८ लाख ५० हजार सार्वजनिक

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकाले आगामी आर्थिक बर्षको लागि कुल १ अर्ब १८ करोड ४८ लाख ५० हजार बजेट बनाएको छ । सत्रौ नगर सभाको अधिवेशनमा नगर प्रमुख अशोक कुमार ब्याञ्जुले उक्त बजेट सार्वजनिक गरेका हुन् । यस अगाबै दिगो विकास लक्ष्य…

उदयपुरको चौदण्डीगढी दुईजना मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई जना मृत फेला परेका छन् । अमलचौरीका २७ वर्षीय रविन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए । मञ्जुको शव गाउँकै…

जिससको आठौं जिल्ला सभामा पत्रकार महासंघ काभ्रे शाखा सहित स्थानिय तहहरुलाई सम्मान

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको आठौं जिल्ला सभा तथा आर्थिक वर्ष २०८१÷८२ को प्रगति समिक्षा धुलिखेलमा सम्पन्न भएको छ । जिससको प्रगति समिक्षामा काभ्रेमा रहेका १३ स्थानिय तह सहित नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई सम्मान गरेको छ ।…

महाभारत गाउँपालिकाबाटै ‘कन्सुलर’ सेवा

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत क्षेत्रपारी) डाँडापारीमा अवस्थित महाभारत गाउँपालिकाबाट ‘कन्सुलर’ सेवा सुरु गरेको छ । गाउँपालिकाले विदेशमा रहेका श्रमिकको हकमा बैदेशिक रोजगार विभागको स्वीकृतिमा स्थानीय रोजगार सेवा…