After header
Browsing Category

Featured Breaking

पोखरा महानगरका शाखा अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा महानगरका शाखा अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका कार्यरत उनीलाई विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । पोखरा महानगरको उजुरी फछर्यौट…

६ बुँदे मागसहित राप्रपाको जिप्रका काठमाडौ अगाडि धर्ना

काठकामाडौं । ६ बुँदे माग सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएको छ । ६ बुँदे मागसहित मंगलबार राप्रपाका नेता कार्यर्कताले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि धर्ना दिएका हुन् ।…

१० पदाधिकारीका लागि ११० जनाको आयोगमा निवेदन

काठमाडौँ । बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्य गरी १० जना पदाधिकारीका लागि ११० जनाको निवेदन परेको छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा…

कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं । कालिकोटको पालाँता गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार आइतबार राति पलाँता गाउँपालिका–२ लार्फमा ट्याक्टर दुर्घटना भएको हो।…

ताप्लेजुङको घटनामा चारको मृत्यु, दुई घाईतेलाई काठमाडौ ल्याइदै

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई…