After header
Browsing Category

Featured Breaking

प्रहरी प्रमुख कार्कीको चेतावनी ः ओभरलोड र पानी चुहाउने सवारीलाई ठाउँको ठाउँ कारबाही हुन्छ

काभ्रे । काभ्रे जिल्ला प्रहरी प्रमुख रविन कार्कीले ओभरलोड र पानी चुहाउने सवारीहरुलाई ठाउँको ठाउँ कारवाही गरिने चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन…

आदर्श विद्या मन्दिर (एबिएम) कलेजको स्वागत तथा बिदाई सम्पन्न

काभ्रे । आदर्श विद्या मन्दिर (एबिएम) स्कुल तथा कलेज, बनेपाले एक कार्यक्रमको बिच कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम…

काभ्रेको नमोबुद्धमा अवैध बालुवा उत्खनन ः उत्खन गरिएको बालुवा जफत, दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं. ४ पदाली खोलामा अवैध रूपमा उत्खनन गरिएको बालुवा सम्बन्धी विषय सार्वजनिक भएपछि सरोकारवाला निकायले दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्राकृतिक स्रोतको दोहन गरी…

पत्रकार ज्ञानमणिको सम्पादनमा पुस्तक सार्वजनिक

काभ्रे । पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनल ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार सार्वजनिक गरिएको हो । कार्यक्रममा पुस्तकका…

इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीको आयोजनामा मानव बेचबिखन सम्बन्धी सचेतनामूलक कार्यक्रम

रूपन्देही । इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीको आयोजनामा मानव बेचबिखन ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस–२०२६ को अवसरमा इलाका प्रहरी कार्यालय रुद्रपुर, रूपन्देहीको आयोजनामा…