
Browsing Category
Featured Breaking
चट्याङ लागेर चार जना घाइते
काठमाडौं । चट्याङ लागेर चार जना घाइते घाईते भएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–८ को गनिउलेमा शुक्रबार साँझ चट्याङ लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ओमप्रकाश…
काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा १ हजार ५सय२७ विद्यार्थी दीक्षित हुँदै
काभ्रे । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा १ हजार ५सय२७ विद्यार्थी दीक्षित हुने आज अर्थात असार १७ गते पत्रकार सम्मेलन गरी जनाइएको छ । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) यही असार १९ गते बिहान १० बजे…
श्रीमानले थापेको पाँसोमा श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा श्रीमानले बँदैलका लागि राखेको करेन्टमा परेर आफ्नै श्रीमतीको ज्यान गएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।६६…
रास्वपामा निर्वाचित पदाधिकारी र केन्द्रिय सदस्यको शपथ ११ बजे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज हुने भएको छ । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको महामन्त्री विपिन…
रुकुमकोटबाट सिस्ने जादै गरेको जिप दुर्घटना
रुकुमपूर्व । रुकुमकोटबाट सिस्ने गाउँपालिका–४ दाडिङ तर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना भएको छ । लु१ज ४६२४ नम्बरको जिप सिस्ने गाउँपालिका–४ स्थित झाक्रीपोले क्षेत्रमा दुर्घटना भएको हो ।स्थानीयका अनुसार उकालो सडकमा चढ्ने क्रममा जिप…