After header
Browsing Category

Featured Breaking

दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा

काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा लाग्ने भएको छ । यसअघि एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेकोमा अब देखि ५५ हजारमा टिकट पाईने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वैदेशिक…

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्पको धक्का

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको…

भ्रष्टाचार निवारण ऐन–२०५९ संशोधन गर्न पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त विधेयक सर्वसम्मतीबाट पारित गरेको हो । राज्य व्यवस्था…

होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका

काठमाडौँ । होटलमा मृत फेला परेकी युवतीको हत्या भएको आशंका गरिएको छ । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा मृत फेला परेकी युवतीको हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का बुधवार…

काभ्रेमा मानवअधिकारको अवस्थाका विषयमा छलफल

धुलिखेल । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व समिक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानवअधिकार अवस्था विषयमा २०८१ पुस १६ गते धुलिखेलमा एक छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा पनौती नगर उपप्रमुख गिता बन्जारा,…