
Browsing Category
Featured Breaking
शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएका
काठमाडौं । शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएका जनाईएको छ । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिकसत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनाएको हो । केन्द्रका अनुसार अनुसार १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्रका…
राष्ट्रिय सभा बैठक एक घण्टाका लागि स्थागित
काठमाडौं । राष्ट्रिय सभा बैठक एक घण्टाका लागि स्थागित भएको छ । प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध…
खुकुरी प्रहार गरी रापेछापका खातीको हत्या
काठमाडौँ । खुकुरी प्रहार गरी रापेछापका एक युवकको हत्या गरीएको प्रहरीले जनाएको छ । ललितपुरको इमाडोल स्थित ओचुहाइटमा उनको हत्या गरिएको हो । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी…
आज भनिएको स्ववियू निर्वाचन त्रिचन्द्रमा स्थगित
काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आज १३ गतेलाई तोकिएको निर्वाचन स्थगित भएको जनाईएको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो । तर विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । ‘मतदानका…
अनेरास्ववियुको दबदबा कायम राख्दै पीएन क्याम्पसमा पोखरेलको प्यानलै विजयी
पोखरा । अनेरास्ववियुको दबदबा कायम राख्दै पीएन क्याम्पसमा पोखरेलको प्यानलै विजयी भएको छ । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको हो । अनेरास्ववियुको विरासत भत्काउने भन्दै…