After header
Browsing Category

Featured Breaking

अनेरास्ववियुको दबदबा कायम राख्दै पीएन क्याम्पसमा पोखरेलको प्यानलै विजयी

पोखरा । अनेरास्ववियुको दबदबा कायम राख्दै पीएन क्याम्पसमा पोखरेलको प्यानलै विजयी भएको छ । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै विजयी भएको हो । अनेरास्ववियुको विरासत भत्काउने भन्दै…

संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलका अनुसार आयोग गठनका लागि सर्च कमिटी बनाउने…

काभ्रेको बनेपामा राजादावी समर्थनहरुको प्रर्दशन

काभ्रे । काभ्रेको बनेपामा आज सोमबार राजवादी समर्थनहरुले प्रर्दशन गरेका छन् । राजसंस्था फर्काउन माग गर्दै बनेपामा राजावादीहरुले प्रर्दशन गरेका थिए । बनेपाको गोदामचोकबाट प्रर्दशन शुरु गरेका राजावादीहरुले बनेपा नगर परिक्रमा पछि चारदोवाटोमा…

शीर्ष नेताहरूबीचको सिंहदरबारमा छलफल सुरु

काठमाडौं । शीर्ष नेताहरूबीचको सिंहदरबारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।…

“पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण

बिकुनारायण ताम्राकार काभ्रे । इन्द्रेश्वर क्याम्पसले प्रकाशित “पुण्यवती जर्नल” तेस्रो संस्करणको लोकार्पण तथा मानव अधिकारः आजको सन्दर्भ नागरिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ । इन्द्रेश्वर क्याम्पसबाट प्रकाशित “पुण्यवती जर्नल” तेस्रो…