After header
Browsing Category

समाचार

सरकार भारतसँग कुरा गर्न डरायो : सांसद शाही

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताएकी छिन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा…

काठमाडौंमा स्थानीयवासीले नै लकडाउनलाई थप कडा बनाए

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए…

गण्डकी प्रदेशको बजेटबारे यस्तो दिए विज्ञले सुझाव

पोखरा ।  गण्डकी प्रदेशको अर्थ तथा विकास समिति र आर्थिक मामिला तथा योजना मन्त्रालयविच आर्थिक बर्ष २०७७–७८को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमाबारे छलफल भएको छ । समितिका सभापति दीपक कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा समितिले स्वास्थ्य…

कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा

कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९…

लकडाउनको ५६ दिन पुग्यो, सवारी साधनको चेकजाँचमा कडाइ

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समयसम्म लकडाउन हुँदा जनवजीवन प्रभावित भएको छ । अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत…