
Browsing Category
समाचार
नेपाली भूमिको रक्षार्थमा एनआरएनको ऐक्यबद्धता।
काठमाडौं । गैरआवासीय नेपाली संघले सीमा विवाद कूटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनाको सट्टा सुगौली सन्धिलगायत दस्तावेजमा उल्लिखित नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति रोष प्रकट गरेको छ ।
एनआरएनका…
मुम्बईबाट तीन दिनअघि आएका कोरोनाबाट संक्रमित
रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४…
काठमाडौंको फोहर व्यवस्थापनका लागि अल्पकालीन स्थलको खोजी गरिँदै
काठमाडौं । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल…
मन्त्रिपरिषद् बैठक सुरु, नीति तथा कार्यक्रममाथि छलफल गरिदै।
काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको हो ।
आजको बैठकको एजेण्डा सरकारले आगामी बर्षका लागि ल्याउने नीति तथा कार्यक्रममाथिको छलफल रहेको एक मन्त्रीले बताए ।…
एकैदिन २४ जनामा कोरोना संक्रमण देखियो।
कपिलवस्तु, रुपन्देही, बर्दिया — स्वाब संकलन र परीक्षण तीव्र पारिएसँगै सोमबार एकै दिन २४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । प्रदेश ५ का रूपन्देही, कपिलवस्तु र बर्दियामा गरी २३ जना तथा प्रदेश २ को सप्तरीमा १ जनामा संक्रमण देखिएको हो ।…