After header
Browsing Category

समाचार

खलंगाका तिंकर भन्‍ज्याङ सडक निर्माण गरिने।

काठमाडौँ — सरकारले दार्चुला सदरमुकाम खलंगादेखि तिंकर भन्‍ज्याङसम्मको १ सय ३४ किलोमिटर लामो ‘रणनीतिक सडक’ निर्माणको जिम्मा नेपाली सेना र सडक विभागलाई दिएको छ । दार्चुलाबाट चीनको व्यापारिक स्थल ताक्लाकोट बजारसम्म पहुँच पुर्‍याउन सरकारले उक्त…

नेपालको नक्सा अविलम्ब प्रकाशन गर्न माग

काठमाडौँ — संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको वास्तविक नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सोमबारको बैठकपछि लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई फेरि निर्देशन दिने निर्णय गरेको हो । काठमाडौँ…

‘सीमामा रोक्दा संक्रमण भित्रभित्रै फैलेलाकी भन्ने डर’

काठमाडौँ — भारतीय प्रहरीले नेपालीलाई खान नदिएको, गलत स्थानबाट नेपालमा प्रवेश गर्न दबाब दिने गरेको र क्वारेन्टाइनमा नराखेको भन्दै सीमावर्ती क्षेत्रका सांसदहरूले आफ्ना नागरिकलाई नेपाल प्रवेशमा गर्न दिन माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा…

परराष्ट्रमन्त्री :भारतसँग तत्काल वार्ता गर्न चाहन्छौं

काठमाडौँ — नेपाली भूभाग मिचेर सडक बनाएको विषयमा भारतसँग तत्काल वार्ता गर्न चाहेको सरकारले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा वार्ताका लागि कोभिड–१९ नियन्त्रणसम्म कुर्ने…

सशस्त्र प्रहरी कौवामा राख्‍न सुझाव

दार्चुला — भारत अतिक्रमित दार्चुलाको कालापानी, लिपुलेक क्षेत्रको सुरक्षाका लागि सरकारले व्यास गाउँपालिका–१ छाङरुको गागामा सशस्त्र प्रहरीको बोडर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ । स्थानीयले भने कालापानी या कौवामा यस्तो पोस्ट राख्न…