
Browsing Category
समाचार
येसो गरेर कपाल नरम गराउनुस
मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।
एक गिलास बियर…
कंगनाले मागिन् मुनाफाको हिस्सा
बलिउडका ३ ठुला सुपरस्टार आमिर खान, शाहरुख खान र सलमान खानले कुनै पनि फिल्म खेल्दा पारिश्रमिक लिन छोडेका छन् । उनीहरु फिल्मको मुनाफामा हिस्सा लिने गर्छन् ।
हालै आमिर खानले खुलासा गरेका थिए कि उनी कुनै पनि फिल्म खेल्दा मुनाफाको ७० प्रतिशत…
महिलाहरुलाई अब ९८ दिन सुत्केरी दिने निर्णय
सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।
जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा…
बच्चाले अब गर्भवास्थामै अंश पाउने
काठमाडौँ । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् ।
आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा…
अब कोटेश्वरको जाम बाट केहि राहत- जडिबुटी-पेप्सीकोला सडक सञ्चालन गरिने
भक्तपुर को लोकन्थलीदेखि कोटेश्वरसम्म दैनिक हुने सवारी जामलार्इ हटाउन सडक विभागले जडीबुटीदेखि पेप्सीकोलासम्मको सडकलार्इ बैकल्पिक प्रयोगमा ल्याउन लागेको छ ।
यो सडकलार्इ सवारी अावागमनयोग्य बनाउन शुक्रबारदेखि मर्मतका काम थालिएको छ ।…