
Browsing Category
समाचार
क्रिकेटका ब्याड म्यान
खेलकुुदको अर्को नाम अनुुशासन पनि हो। खेलाडी, प्रशिक्षक, अफिसियल, प्राविधिक सबै अनुुशासनमा बसेमा मात्र खेलकुुद पनि अनुुशासित बन्न सक्छ। तर, विश्व खेलकुुद जगत्मा यस्तो अनुुशासनहीन काम पनि भएका छन्, जसले अनुुशासनको पर्याय मानिने खेलकुुदलाई पनि…
नेपाल र मलेशिया बीच छिटै श्रम सम्झौता हुने !
काठमाडौं– मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै नेपालसँग आपसी समझदारीमा हस्ताक्षर हुने बताएको छ ।
राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा मलेशियाका मानव संशाधन मन्त्री एम. कुलशेगरनले यस्तो बताएका हुन् । सो क्रममा उनले नेपाल र…
पाँच महिनामा के–के गरे प्रधानमन्त्रीले ?
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेको हो ।
ओली नेतृत्वको…
प्रसिद्धिको शिखर र विवादको घेरामा नैपल
नोबेल पुरस्कार विजेता प्रसिद्ध साहित्यकार भिएस नैपल शनिबार यस संसारबाट बिदा भएका छन् । उनी त्यस्ता कमै साहित्यकारको सूचीमा पर्छन्, जो प्रसिद्धि र विवादको शिखरमा रहेका छन् । सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका नैपल विश्ववादको…