
Browsing Category
समाचार
ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने : मन्त्री पण्डित
मकवानपुर– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इमान्दार, मिहेनती कर्मचारीलाई प्रोत्साहन गरि ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन्। उनले ढाँट्ने र सरकारले खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई कुनैपनि हालतमा प्रोत्साहन र…
विश्वकै सबैभन्दा सानो घर
वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ । स्मरणरहोस् एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग मात्र हो ।…
खतरनाक साङ्ला
हरेकको घर, भन्सामा खोज्ने हो भने, साङ्ला भेटिन्छ । खासगरी गर्मी सिजनमा साङ्लाले बढी दुख दिन्छ । जसै मौसमी तापमान बढ्छ, घर-भान्सामा साङ्ला सलबलाउन थाल्छ । यसले खानेकुरा दुषित बनाइदिन्छ । जथाभावी फोहोर बनाउँछ । हामी त्यस्तै दुषित खानेकुरा…
रेस ३ मा ज्याकलिनको खतरनाक एक्सन
सलमान खानको बलिउड फिल्म ‘रेस ३’ को ट्रेलर रिलिज भएलगत्तै सामाजिक सञ्जालमा यसमाथि खुबै मजाक चलिरहेको छ । खासगरी यो फिल्मको हास्यास्पद डाइलगहरुलाई लिएर ट्रोलहरु बनिरहेका छन् ।
हुन पनि रेस ३ को ट्रेलर हेर्दा साह्रै थोत्रा डाइलगहरु छन् ।…
सुन तस्करीका नाइके पक्राउ
काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।
सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ । लगत्तै, सुन तस्करी र सनम शाक्य…