
Browsing Category
समाचार
बालकोटमा ओली-प्रचण्डबीच ३ घण्टा वार्ता
काठमाडौं, ५ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटभार्ता भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा तीन घण्टा लामो छलफल भएको हो ।
दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म …
धनकुटामा निषेधाज्ञा जारी, सर्वसाधारणलाई घरभित्रै बस्न आग्रह
धनकुटा, ५ माघ । धनकुटामा बिहीबार दिनभरी कफ्र्यु लगाएको स्थानीय प्रशासनले शुक्रबार बिहान बजारमा माइकिङ गरेर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले कफ्र्यु हटाएर शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको बताए ।…
प्रदेश प्रमुखको शपथ आज अपराह्न ४ बजे
काठमाडौँ, ५ माघ- राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई आज पद तथा गोपनीयताको शपथ दिलाउने छिन ।
राष्ट्रपति निवासमा आज अपराह्न ४ बजे आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिने राष्ट्रपति…
इशाले जितिन् ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’ को उपाधि
गोरखा, २८ पुस । गोरखाकी १९ वर्षीया इशा शाहले ‘मिस गोरखा–२०१७ ब्युटी एण्ड ब्रेन’को उपाधि जित्नुभएको छ । बिहीबार राति सकिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा इशाले निर्णायक चरणमा सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै पहिलो मिस गोरखा भएकी हुन् ।…
‘मिस्टर झोले’ को हङकङमा प्रिमियर शो
काठमाडौं –पुसबाट देशभरका चलचित्र भवनमा प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’ यहि आईतबार (जनवरी १४) हङकङमा प्रिमियर हुने भएको छ ।
मृगौला पिडित दीलुमाया गुरुङको सहयोगार्थ प्रिमिएर गर्न लागिएको हो ।
‘गुर्खा सेमेटेरिज ट्रस्ट’को…