After header
Browsing Category

समाचार

किर्तीपुरमा ट्याङकरको ठक्करबाट बालकको मृत्यु

काठमाडाैं- राजधानीकाे किर्तीपुरमा आज दिउसो  बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षिय उत्सव राईको घटनास्थलमै मृत्यु भएको हो । सवारी साधन सहित चालकलाई स्थानिय…

विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीले सामुहिक रुपमा राजीनामा दिने भएका छन् । त्यस्तै, गिरिराजमणि पोख्रेलको नेतृत्वमा विनाविभागीय मन्त्रीको हैसियतमा रहेका माओवादी मन्त्रीहरुले राजीनामा दिने…

पुनः निर्माणका बेला इँट्टाको अभाव, भूकम्पपीडित प्रभावित, बढ्दै इँट्टाको मूल्य

भक्तपुर, २७ पुस । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् ।…

नेसनल पेयमेन्ट गेटवे’ लागू गर्दैै राष्ट्र बैंक

काठमाडौँ, २१ पुस । विद्युतीय भुक्तानीलाई नियमित अनुगमन गर्न नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानीद्वारा अर्थात् ‘नेसनल पेयमेन्ट गेटवे’ प्रणाली लागू गर्ने भएको छ । मुलुकभित्र तथा बाहिर हुने साना तथा ठूला विद्युतीय भुक्तानी (डिजिटल…

राष्ट्रियसभा निर्वाचन माघ २४ गते

२१ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले…