After header
Browsing Category

समाचार

यी हुन् सातै प्रदेशको अस्थायी केन्द्र र मन्त्रालय

धानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार पारेको छ । संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका अध्ययनका…

‘सैतानी ब्याज’ को डरलाग्दो पासो

काठमाडौँ, १९ पुस- ‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत सर्लाहीमा…

बिरामीबाट ठग्ने दुई ठूला अस्पतालविरुद्ध मुद्दा

काठमाडौं, १९ पुस- बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित…

कांग्रेसका युवा नेताहरूकाे उद्घघाेष : कांग्रेसलाई शसक्त रूपमा पुनर्जागरण गरिछाड्छाै

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको…

९ वर्षमा किन तल झर्यो स्टाण्डर्ड चार्टर्डको सेयर मूल्य

काठमाडौं, १५ पुस । पछिल्लो ९ वर्षमा स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य ९ हजार २ सयबाट ९ सय ५० रुपैयाँमा आर्लिएको छ । आगामी आइतबार बैंकको शतप्रतिशत बोनस समायोजन हुँदा प्रतिकित्ता सेयर मूल्य ९ सय ५० रुपैंयामा झर्ने थियो । यो अवधिमा बैंकको…