After header
Browsing Category

समाचार

समाचार टिप्पणी

काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले…

विशाक्त च्याउ खाँदा ९ जना बिरामी

पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा,…

डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त

काठमाडौं । भारतीय प्रहरीको गोली लागेर सर्लाहीका दुई युवकको मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना गम्भीर घाइते भएको बताइएको छ । बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गएको…

विनियोजन विधेयक ०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारितका लागि पनि पेस हुँदै छ । उक्त बैठक बिहान ११ बजे बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । आज…

नमोबुद्धका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसम्बन्धी तालिम

काभ्रे/ काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका स्वास्थ्यकर्मीलाई नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी तालिम दिइएको छ । वी.पी नेत्र प्रतिष्ठान बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवं पुनस्र्थापना सेवाको प्राविधिक सहयोगमा १४ वटै स्वास्थ्य…