
Browsing Category
समाचार
नमोबुद्ध–८ मा २ लाख लिटर क्षमताको टंयाकी शिलान्यास
काभ्रे/ काशिखण्ड बृहत् खानेपानी आयोजना अन्तर्गत नमोबुद्द नगरपालिका –८ मा बन्ने २ लाख लिटर क्षमताको ट्यांकी शिलान्यास गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नम्बर ८ का १ हजारका साथै वडा नम्वर ७ र ९ का ५०० गरी १५ सय घरधुरी लाभान्वित हुने आयोजनाको…
सांसदका प्रत्यासी हुमागाईले लिए विकासको पहलकदमी
बनेपा / प्रतिनिधी सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट क्षेत्र नं २ मा प्रत्यासी रहेका शिवप्रसाद हुमागाईले सो क्षेत्रको विकासको पहलकदमी लिएका छन् । पार्टीभित्रैको अन्तरघातको कारण पराजय भागेपनि चुनावमा गरेका प्रतिवद्धता पुरा गर्न…
एमालेले मिसन ग्रासरुटमा पहरा फोर्न थालेपछि…
काभ्रे / जिल्लाको अति विकट गाउँपालिका भनेर चिनिदै आएको खानिखोला गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रास रुट अभियान चल्दै गर्दा खाली भाषण मात्रै गरिरहने दृश्य भन्दा पनि फरक दृश्य देख्न सकिन्थ्यो । गाउँपालिकाको वडा नं ७ मा मिसन ग्रास रुट अभियान…
पर्यटन पत्रकारिता तालिम नुवाकोटमा सुरु
नुवाकोट/ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा दुईदिने पर्यटन पत्रकारिता सम्बन्धी तालिम नुवाकोटमा सुरु भएको छ ।
सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमामा पर्ने पर्यटकीय क्षेत्र चिसापानीमा पर्यटन पत्रकारीता तालिमको नेपाल…
ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण सम्पन्न
धुलिखेल/ काठमाडौँ विश्वविद्यालयमा ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी कार्यक्रमका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । काभ्रेको बनेपामा रहेको ग्लेसियर एजुकेशनल फाउन्डेशन र काठमाडौँको बुढानीलकण्ठमा रहेको ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड…