After header
Browsing Category

समाचार

वरिष्ठ प्रशासकीय अधिकृत अधिकारीद्वारा कर्मचारी माथि हातपात

पनौती/  पनौती नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकै कर्मचारीलाई उपप्रमुखकै कार्यकक्षमा हातपात गरेका छन् । अधिकारीले कार्यालय सहयोगी राजेन्द्रप्रसाद कोइरालालाई उपप्रमुख गिता वञ्जाराकै अगाडी ‘कठालो समातेका’…

राजदुत ढकालसँग डेरी एसोसिएसन टिमको कतारमा भेटघाट

चैत्र २ गते बिहीबार कतार, नेपाल डेरी एसोसिएसनको टिम १० औ कतार अन्तराष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन कतार पुगेका नेपाल डेरी एसोसिएसनको टिमले कतारस्थित राजदुत डा. नरेश बिक्रम ढकालसँग भेटघाट गरेको छ । कतार भ्रमणका क्रममा टिमले…

खिला कार्की राष्ट्रपति पौडेलको सचिवालयमा नियूक्त

काठमाडौ / नेपाल प्रेस यूनियनका पूर्व सचिव एवं वरिष्ठ पत्रकार खिला कार्की राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा नियूक्त भएका छन् । राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी कार्की स्वकीय सचिवालयमा नियुक्त भएका हुन् । कार्कीलाई…

दीर्घकालीन योजना सहितका कृषि रणनीति तय गर्ने ः नगर प्रमुख लामा

भकुण्डेवेशी/  नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटन ः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो…

उसु संघ काभ्रेको अध्यक्षमा बन्जारा र सचिव चन्द

धुलिखेल/  पुनर्गठित उसु संघ काभ्रेको अध्यक्षमा रामकृष्ण बन्जारा र सचिवमा अमरकृष्ण चन्द चयन भएका छन् । “स्वास्थ्यको लागिको खेलकुद राष्ट्रका लागी खेलकुद” नारालाई सार्थक बनाउने उद्देश्य सहित काभ्रे जिल्लामा उसु संघ पुनर्गठन भएको हो ।…