
Browsing Category
समाचार
काभ्रेमा जनताको साथमा कांग्रेस अभियान सुरु
काभ्रे/ काभ्रे जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्बाचनमा पार्टीको पक्षमा माहोल सिर्जना गर्न यही भदौ १० गतेदेखी २४ गतेसम्म जनताको साथमा कांग्रेस अभियान…
नागरिकता विधेयक खारेजीको माग गर्दै राप्रपाको प्रदर्शन
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक खारेजीलगायतको माग गर्दै प्रदर्शन गरेको छ ।
शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र…
भकुण्डे जाऔं चर्चित कलाकारहरुसँग रमाऔं
भकुण्डे/ नमोबुद्ध नगरपालिका भकुण्डे नौबिसे महादेव मन्दिरमा यहि भदौ १४ गते चर्चित कलाकारहरुको साथ तीज स्पेसल विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा चर्चित कलाकारहरु भकुण्डेमा जम्मा हुने भएको छ ।…
गाईगोरु जस्तो देखिने जनावर काँट्ने २ जना पक्राउ
काभ्रे/ जिल्ला प्रहरी कार्यालय काभ्रेले गाईगोरु जस्तो जनावर काँट्ने दुई जनालाई पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ डाँडागाउँमा फुर्बे तामाङको घरमा गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने बिशेष…
९ केजी आखेटोपहार (सालकको खपटा) सहित ३ जना पक्राउ
काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले ९ केजी आखेटोपहार (सालकको खपटा) सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग काभ्रेको बनेपा स्थित २८ किलो बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला…