
Browsing Category
समाचार
यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ हुदैँ
काभ्रे/ नेपाली कांग्रेस काभ्रेले यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ गर्ने भएको छ । आउदै गरेको संघीय र प्रदेश निर्वाचनका लागि तयारीका साथ यस कार्यक्रमको आयोजना गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले…
अनधिकृत संरचना हटाउन मेयर बालेनको निर्देशन
काठमाडौं/ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अनधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिएका छन् । आज काठमाडौंको विभिन्न ठाउँमा अनुगमन गदै उनले आज र भोलिमा ठाउँ खाली गर्न व्यवसायीलाई आग्रह गरेका छन् । दरबारमार्गमा पुगेका मेयर…
प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । बालुवाटारमा देउवा र ओली बिच अहिले भटेवार्ता भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा…
निर्वाचन पर्यवेक्षणका लागि सुचना जारी
काठमाडौं/ आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको लागि निर्वाचन आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिन सुचना जारी गरेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य…
के हुन्छ पल विरुद्ध आज अदालतमा ?
काठमाडौं/ नेपाली चलचित्रका नायक पल शाहको आज तनहुँ अदालतमा पेशी तोकिएको छ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको हो । नवलपुर जिल्ला अदालतले ८ भदौका लागि तथा तनहुँ जिल्ला अदालतले…