After header
Browsing Category

समाचार

अपहरणमा परेकी बालिका सकुशल उद्धार

मोरङ/  विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले बुधबार भारतको दरभंगाबाट सकुशल उद्धार गदै अपहरण सलग्न एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया…

खानिजन्य बस्तुबाट पनौतीमा तीन दिनमा १० लाख ३९ हजार राजस्व संकलन

काभ्रे/ काभ्रेको पनौती नगरले तीन दिनमा १० लाख ३९ हजार रुपैया आन्तरीक राजस्व संकलन गरेको छ । पनौती नगरपालिकाको आन्तरीक आम्दानीको मुख्य स्रोत रहेकोढुंगा, गिट्टी, बालुवा, वेश ग्राभेल माटो आदिको विक्रि स्रोत उपयोग शुल्क सम्बन्धि ठेक्का नपरेपछि…

१ वर्षकी बालिकाको अपहरण

विराटनगर/ करीब ३४ घण्टा देखि हराईरहेको एक बालिका अझै फेल परेकी छैन् । विराटनगर–१३ रोड शेषकी ममता यादवकी छोरी निकिसा यादव सोमबार बिहान ८ बजे अपहरणमा परेकी परिवारले जनाएको छ । सोमबार बिहान ८ बजेदेखि अपहरणमा परेकी एक वर्षीया बालिकाको अवस्था…

२४ घण्टामा ३५७ जनामा कोरोना संक्रमण

काठमाडौं/ पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १…

‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन

काभ्रे/  प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा काभ्रेमा ‘समुदाय प्रहरी जिल्ला समिति’ पुनः गठन गरिएको छ ।अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने, सुरक्षा व्यबस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने, र समग्रमा…