
Browsing Category
समाचार
लागूऔषध सहित बाराका युवक पक्राउ
काठमाडौं/ नेपाल प्रहरीले लागुऔषध सहित एक युवकलाई काठमाडौंको फर्पिङ बसपार्कबाट पक्राउ गरेको छ । प्रहरीले फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित बाराको कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने २४ वर्षीय इन्ताज अन्सारीलाई पक्राउ गरेको छ ।…
सुकुटेमा युवती बलात्कृत गरेको आरोपमा तीन जना पक्राउ
सिन्धुपाल्चोक/ सिन्धुपाल्चोक सुकुटेमा युवती बलात्कृत गरेको आरोपमा तीन जना युवालाई प्रहरी पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटे घुम्न आएकी एक युवतीलाई सुतिरहेको अवस्थामा बलात्कृत गरेको आरोपमा उनीहरुलाई पक्राउ…
पेट्रोलिम पदार्थको भाउ बढ्यो
काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुइ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)मा प्रति लिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।
अब पेट्रोल…
बनेपा नगरपालिकामा मासु आयात रोक्न पाडा वितरण
बनेपा / काभ्रे जिल्लाको व्यापारिक नगरी बनेपामा विभिन्न जिल्लाहरू बाट मासु तथा मासुको लागि भन्दै पशु चौपायाको आयात हुने गर्दै आएको छ । बनेपा नगरपालिकाले दीर्घकालीन योजना बनाएर सो ठाउँमा मासु आयात घटाउन र आत्मनिर्भर बनाउन मासु मिशन…
पहिरोका कारण दशरथचन्द राजमार्ग अवरुद्ध
बैतडी/ बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । पाटन नगरपालिका ८ स्थित आरुबाटा नजिक सडक माथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध बनेको हो ।
आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन…