After header
Browsing Category

समाचार

एन्फा अध्यक्षमा पंकजविक्रम निर्वाचित

काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९…

सचेतनाका लागि दिप प्रज्वलन

बनेपा/ लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस अवसरमा सचेतनाका लागि काभ्रेको बनेपामा दिप प्रज्वलन कार्यक्रम सम्मपन्न भएको छ । नागरिक समाज, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय काभ्रेको सहकार्यमा लागूऔषध बिरुद्धको…

श्रम सहकारीले मिनी ठेकेदार जन्माउँछ ः पूर्व अर्थमन्त्री खतिवडा

सन्तोष तिमल्सिना धुलिखेल/  पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताउनु भएको छ । काभ्रेको धुलिखेलमा जिल्ला सहकारी संघद्वारा आयोजित काभ्रे जिल्ला स्तरीय सहकारीका ब्यवस्थापकीय प्रमुखहरूको…

रोशी गाउँपालिकाले गम्भिर प्रकृतिका बिरामीलाई मासिक ५ हजार दिने

रोशी/ नेपाल सरकारको नीति अनुसार काभ्रेको रोशी गाउँपालिकाले गम्भिर प्रकृतिकका बिरामीलाई मासिक ५ हजार दिने निर्णय गरेको छ । गाउँपािलकाले एक सुचना जारी गदै गाउँपालिका भित्र बसोबास गर्ने बिरामीहरुलाई उपचारका लागि मासिक ५ हजार दिने निर्णय भएको…

पार्वती माविको सम्मान जनप्रतिनिधिलाई

ढुर्खक/ काभ्रेको बेथानचोक गाउँपालिकामा रहेको पार्वती माध्यमि विद्यालयले बेथानचोक गाउँपालिकाका जनप्रतिनिधीहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ । पार्वती मावि एलुम्नाइ एशोसिशन तथा श्री पार्वती माध्यमिक विद्यालयको सयुक्त आयोजनामा २०७९ सालको…